घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनाका दिन २१ हजार ६ सयले उपत्यका छोडेका थिए भने पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेका छन् । फुलपातीको दिन २४ घण्टामा ८ हजार ७ सय बढी गाडीमा सर्वसाधारण गृहजिल्ला गएका हुन् । यो क्रम आइतबार अर्थात् … Continue reading घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका